काठमाडौं । नेपालका लागि बेलायतका राजदूत निकोल पोलिट र नेपाल उद्योग परिसंघका पदाधिकारीहरुबीच भेटवार्ता भएको छ । राजदुत पोलिटको स्वागत गर्दै परिसंघका अध्यक्ष सतिश कुमार मोरले नेपाल र बेलायतबीचको ऐतिहासिक द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाउदै आर्थिक तथा व्यापारिक र लगानी विस्तारमा केन्द्रित गर्नु पर्ने समय आएको बताएका छन । बेलायतले नेपालको आर्थिक तथा निजी क्षेत्रको…