Logo

मध्ये मर्स्याङदी जलविद्युतको मर्मत कार्य सुरु, दुई हप्तामा सकिने

काठमाडौं । मध्ये मर्स्याङदी जलविद्युत आयोजनाको मर्मतकार्य सुरु भएको छ । जलविद्युत आयोजनाको ‘हब’ भन्दै गरेको लमजुङस्थित बेंसीसहर नगरपालिका–१ दलालमा रहेको ७० मेगावाट क्षमताको मध्ये मर्स्याङदी जलविद्युत् केन्द्रको मर्मत कार्य शनिबारदेखि सुरु भएको हो । मध्ये मर्स्याङदी नदीमा बर्खायामका बेला बालुवा, माटोलगायतले आयोजनामा असर पर्ने हुँदा केन्द्रको दोस्रो युनिटको मर्मत कार्य आजबाट सुरु गरिएको हो…