Logo

सुरक्षण मुद्रण भ्रष्टाचार प्रकरणमा विकल पौडेल थप १० दिन हिरासतमा रहने, अर्को मुद्दाको पनि तयारी

काठमाडौँ । विशेष अदालत काठमाडौंले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेललाई थप १० दिन हिरासतमा राख्न अनुमति दिएको छ । विशेष अदालतले आइतबार गैरकानुनी सम्पत्ति आर्जनको मुद्दामा अनुसन्धानका लागि उक्त म्याद थप दिएको हो । उनी अब थप १० दिन अख्तियारको हिरासतमा रहने भएका छन् । विकलविरुद्ध एउटा मुद्दा विशेष अदालतमै विचाराधीन छ…