Logo

प्रति तोला ८ सयले घट्यो सुन, मंगलबार ७४ हजारमा कारोबार

काठमाडौं । पछिल्लो समय उच्च रुपमा वृद्धि भएको सुनको मूल्य मंगलबार प्रति तोला ७४ हजार रुपैयाँमा कारोबार भएको छ । सोमबार ७४ हजार ८ सय रुपैयाँ प्रतितोला कारोबार भएको सुन मंगलबार ८ सय रुपैयाँले घटेर ७४ हजार रुपैयाँमा कारोबार भएको सुनचाँदी ब्यवसायी महासंघले जानकारी दिएको छ । त्यसतै छापावाल सुन प्रति तोला ७३ हजार ७…