Logo

नेपाल राष्ट्र बैंक, मुक्तिनाथ विकास बैंक र देव : विकास बैंकबीच आरटिजिएस सम्झौता, भुक्तानी प्रणालीमा सहज

काठमाडौं । नेपाल राष्ट्र बैंक, मुक्तिनाथ विकास बैंक र देवः विकास बैंकबीच आरटिजिएस प्रणाली सम्बन्धी सम्झौता भएको छ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक बम बहादुर मिश्र, मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र देवः विकास बैंकका प्रमुख कार्यकारी अधिकृत विजय बहादुर श्रेष्ठले सो सम्झौतामा हस्ताक्षर गरेका छन । सम्झौता पश्चात भुक्तानी प्रणालीमा…