Logo

लगानीको संकुचन, सम्भावना र अवसर : महाप्रसाद अधिकारीको विचार

नेपालले सन् २०३० सम्ममा दिगो विकासको लक्ष्य हासिल गर्ने उदेश्य लिएको छ । यसका लागि सन् २०१६ देखि सन् २०३० सम्ममा वार्षिक २० खर्ब २५ अर्ब रुपैयाँ लगानी गर्नुपर्ने अनुमान रहेको छ । नेपालको वार्षिक पुँजी निर्माण र लगानी करीब १५/१६ खर्ब रुपैयाँ जति मात्र छ । सरकारको बजेट १५ खर्ब जतिको छ । निजी…