Logo

कोटेश्वर–जडिबुटी सडक खण्ड विस्तारका लागि जग्गा अधिग्रहण गर्न मन्त्रिपरिषदको स्वीकृति, सडकमा पर्ने घर भत्काइने

काठमाडौं । अरनिको राजमार्ग अन्तरगत कोटेश्वर–जडिबुटी सडक खण्ड विस्तारका लागि आवश्यक जग्गा अधिग्रहण गर्न मन्त्रिपरिषदले स्वीकृति दिएको छ । सरकारका प्रवक्ता तथा संचार तथा सुचना प्रविधि मन्त्री गोकुल बास्कोटाले बिहीबार नियमित पत्रकार भेटमा कोटेश्वर जडिबुटी सडक खण्ड विस्तारका लागि आवश्यक जग्गा अधिग्रहण गर्न स्वीकृति प्रदान गरेको बताए । सरकारले उक्त सडक खण्डको राईट अफ वे…