Logo

मेरो लागि जन्मभूमि नै आमाको प्रतिरूप : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मातातीर्थ औँसीका दिन आमाको मुहार धमिलो सम्झनामा आइरहेको बताएका छन्। प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीमा मनाइने आमाको मुख हेर्ने पर्वका दिन बिहान उनले आमाप्रति हार्दिक श्रद्धा र सम्मान व्यक्त गरेका हुन्। चार वर्षको उमेरमा आमा गुमाएका ओलीले आमाको न्यानो काखको अभावमा जन्मभूमि नै आफ्नो लागि…