Logo

राजस्व संकलन र खर्चमा सरकार असफल, दुई महिना बाँकी हुँदा आधामात्रै राजस्व संकलन

काठमाडौं । राजस्व संकलन र खर्चमा सरकार असफल देखिएको छ । चालु आर्थिक बर्षको १० महिना बित्दा सरकार राजस्व संकलन र परिचालनमा चुकेको हो । महालेखा नियन्त्रकको कार्यालयले सार्वजनिक गरेको चालु आवको बैशाख मसान्तसम्मको तथ्यांक अनुसार राजस्व परिचालन र संकलन दुबैमा सरकार कमजोर देखिएको हो । चालु आर्थिक बर्षमा सरकारले कुल १४ खर्ब ७२ अर्ब…