Logo

नीति तथा कार्यक्रमले उत्साह जगाएको अर्थमन्त्री पुनको दावी, बजेट र मौद्रिक नीतिबीच तालमेल मिलाईने

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले सरकारले उत्साहजनक वार्षिक नीति तथा कार्यक्रम ल्याएको बताएका छन् । नेपाल उद्योग बाणिज्य महासंघले बुधबार राजधानीमा आयोजना गरेको पूर्वबजेट छलफल कार्यक्रममा मन्त्री पुनले उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्ने गरी नीति कार्यक्रम आएको बताए । बजेटमा समेट्न सकिने विषय मात्र नीति कार्यक्रमा समेटिएको उनको भनाइ थियो । मन्त्री पुनले…