Logo

१० महिनामा ५३ अर्बको वैदेशिक लगानी प्रतिवद्धता, स्वचालित प्रणालीबाट मात्रै २ अर्ब १५ करोड स्वीकृत

काठमाडौं । चालु आर्थिक बर्ष २०८०/८१ को पहिलो १० महिना (साउन–बैशाख)मा मात्रै ५३ अर्ब बढीको लगानी प्रतिवद्धता आएको छ । उद्योग विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार उक्त अवधिमा नयाँ परियोजना र पुराना परियोजना गरी ४ सय २० परियोजनामार्फत ५३ अर्ब १ करोड ८७ लाख ७४ हजार रुपैयाँ लगानी प्रतिवद्धता आएको हो । जसमध्ये ३ सय ७…