Logo

आज मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा, के होलान परिवर्तन ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दैछ । राष्ट्र बैंक बोर्ड बैठकले आजै दिउँसो उक्त नीतिको समीक्षा सार्वजनिक गर्न लागेको हो । शुक्रबार मौद्रिक नीतिको समीक्षा गर्ने भन्दै राष्ट्र बैंकले बिहीबार निर्णय गरेको थियो । समिक्षाका लागि बिहीबार नै शुक्रबार विहान ८ बजेका लािग संचालक समितिको बैठक बोलाइएको थियो ।…