Logo

दमौलीको मुख्य चोकका सटरमा भीषण आगलागी, २० वटा पसल पूर्णरूपमा जले

काठमाडौं । तनहुँको सदरमुकाम दमौलीस्थित मुख्य चोकका बजारमा गए राति भीषण आगलागी भएको छ । व्यास नगरपालिका–३ मुख्य चोकस्थित फलफूल लाइनमा रहेका सटरमा गए राति १२ः४५ बजेदेखि आगलागी भएको हो । आगलागीका कारण यहाँका करिब २० वटा पसल पूर्णरूपमा जलेका छन् । आगलागीबाट लाखौंको क्षति भएको अनुमान गरिएको छ। तीन घण्टाको प्रयासपछि आगलागी पूर्णरूपमा नियन्त्रणमा…