Logo

राष्ट्र बैंकको कारबाही र बैंकको ग्रेलिष्टबाट बच्न कृत्रिमरुपमा कर्जा रिकभरीमा लघुवित्त, ‘बाहिर राम्रो, भित्र थप क्रोनिक’ बन्दै

काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरुले पछिल्लो समय कृत्रिम कर्जा भुक्तानीलाई प्राथमिकता दिन थालेका छन् । खराब कर्जाका कारण बैंकको वित्तीय अवस्था नाजुक बन्दै गएपछि कृत्रिम रुपमा भएपछि कर्जा उठौती गरेर सकारात्मक देखाउन थालेका हुन् । केही स्वार्थ समुहले लघुवित्त पीडितको नाममा आन्दोलन गर्दै कर्जा नतिर्न उर्दी जारी गरेपछि ऋणीहरुले आफुले लिएको कर्जा भुक्तानी गर्न छाडेका…