Logo

पर्वतमा भीषण वर्षासँगै आएको पहिरोमा परि ५ जनाको मृत्यु, ४ जना अझै बेपत्ता

काठमाडौं । पर्वतमा पहिरोमा परेर मृत्यु हुनेको संख्या ५ पुगेको छ । पर्वतको कुस्मा नगरपापिलका वडा नं ३ दुर्लुङको ढकालबारी भन्ने ठाउँमा शनिबार राती परेको भीषण वर्षासँगै बस्ती माथिवाट आएको पहिरोले पुरिएका थप दुई जनाको शव फेला परेको छ । पहिरोले पुरिएका दिपा थापा र कमला विकको शव भेटिएको हो । पहिरोमा परि हराईरहेका थप…