काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले हाल उठाउँदै आएको राजस्वले राज्यको दायित्व नधान्ने हुनाले करका दरहरु बढाएको बताएका छन् । आईतबार संघीय संसदको प्रतिनिधि सभा बैठकमा आर्थिक विधेयक २०७७ माथि उठेका प्रश्नको जवाफ दिँदै उनले सो कुरा बताएका हुन् । अर्थमन्त्रीले कोरोना भाईरसको महामारीका कारण हाल दैनिक उठाईँदै आएको राजस्वले राज्यको दायित्व बहन गर्न नसक्ने बताए…