काठमाडौं । सोमबार २ पांग्रे निजी सवारी साधन (मोटरसाइकल र स्कुटर) मा समेत जोरबिजोर लागु हुने भएको छ । गृह मन्त्रालयले आईतबार सोमबार देखि २ पांग्रेमा पनि जोरबिजोर प्रणाली लागु हुने बताएको हो । गत बुधबार बसेको मन्त्रिपरिषद बैठकले ४ पांग्रेलाई निजी सवारीसाधनलाई जोरबिजोर प्रणाली लागु गरेपनि २ पांग्रेमा भने के गर्ने स्पष्ट गरेको थिएन…