काठमाडौं । भुक्तानी सेवा प्रदायक कम्पनीहरुले प्राथमिक सेयर (आईपीओ) जारी गर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले भुक्तानी भुक्तानी तथा फछ्र्यौट विनियमावली, २०७७ जारी गर्दै त्यस्ता कम्पनीहरु संचालनमा आएको ३ बर्ष भित्र आईपीओ जारी गर्नु पर्ने व्यवस्था गरेको हो । ‘सर्बसाधारणमा सेयर जारी गर्ने गरी पब्लिक कम्पनीको रुपमा दर्ता भएका अनुमतिपत्र प्राप्त संस्थाले सेवा प्रारम्भ…