काठमाडौं । सरकारले लकडाउन खुकुलो बनाएसँगै आजदेखि जोर – विजोर प्रणालीमा निजी सवारीसाधन सञ्चालन हुन थालेका छन् । आजदेखि काठमाडौँ उपत्यकासहित मुलुकभर जोरबार जोर बिजोर बार विजोर प्रणालीमा निजी सवारीसाधन सञ्चालनमा रोक नलगाइएको ट्राफिक प्रहरीले जनाएको छ । तर ती सवारी साधनलाई एउटा जिल्लाबाट अर्को जिल्लामा प्रवेश गर्न भने प्रतिबन्ध लगाइएको छ । उपत्यकाको ३…