Logo

प्रधानमन्त्री ओलीको निजी चिकित्सक दिव्या सिंह आईओएमको डीनमा नियुक्त

काठमाडौं । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)को डीनमा प्रा डा. दिव्या सिंह शाह नियुक्त भएकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीको निजी चिकित्स समेत रहेका प्राडा. शाहलाई त्रिवि कार्यकारी परिषद्ले डिनमा नियुक्त गरेको हो । प्राडा. प्रेम ज्ञवालीको संयोजकत्वमा गठित सर्च कमिटीले शाहसँगै प्राडा. उत्तमकृष्ण श्रेष्ठ र प्राडा. प्रदीप वैधको नाम डिनका लागि सिफारिस…