Logo

लक्ष्मी सन्‌राईज बैंकको अगुवाइमा बैंकहरुले बागमती हाइड्रोमा ६ अर्ब ९ करोड लगानी गर्ने, सम्झौतामा हस्ताक्षर

काठमाडौं । लक्ष्मी सन्‌राईज बैंक लिको अगुवाईमा सहवित्तियकरणमा सहभागी बैंकहरु र सुपर बागमती हाइड्रोपावर लि. बीच सो कम्पनीले ललितपुर र मकवानपुर जिल्ला स्थित बागमती नदीमा निमार्ण गर्ने ४१.३१४ मे.वा. क्षमताको सुपर तल्लो बागमती जलविद्युत आयोजनामा लगानी गर्ने सम्झौता सम्पन्न भएको छ । सो आयोजनाको कूल लागत रू ९.२८ अर्ब रहेको छ । यो सहकार्यले नेपालको…