Logo

रारा विमानस्थलमा जहाजले ठक्कर दिँदा आफ्नै कर्मचारी गम्भिर घाइते

काठमाडौँ । रारा विमानस्थलमा सीता एयरको जहाजले ठक्कर दिँदा एक कर्मचारी गम्भिर घाइते भएका छन् । बिहीबार दिउँसो नेपालगञ्जदेखि यात्रु लिएर रारा विमानस्थल आएको सीता एयरको ट्वीनएटर जहाजको ठक्करबाट उक्त जहाजकै स्टेशन प्रमुख धिरेन्द्र भाम घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक बीरेन्द्र थापाले जानकारी दिए । प्रहरी नायब उपरीक्षक थापाकाअनुसार एयरपोर्टमा जहाज…