Logo

सान्भी अटो लिङ्कले नयाँ बानेश्वरमा उद्घाटन गर्‍यो टिभिएसको नयाँ शोरुम

काठमाडौँ । सान्भी अटो लिङ्कले नयाँ बानेश्वर, काठमाडौँमा आफ्नो नयाँ टिभिएस शोरुम उद्घाटन गरेको छ । हास्य कलाकार सन्दीप क्षेत्री र भक्तपुर वडा नं.२ का सांसद दुर्लभ थापाले रिबन काटेर बिहीबार शोरूमको उद्घाटन गरेका हुन् । व्यक्तिगत यातायातका साधनहरूलाई थप प्रवर्द्धन गर्दै टिभिएसका उत्साहीहरूलाई उच्च स्तरका उत्पादन र सेवाहरू शोरुमबाट उपलब्ध गराउने प्रतिबद्धता सान्भी अटो…