Logo

खप्तड राष्ट्रिय निकुञ्जबाट सङ्कलन हुने राजस्वमा गिरावट, १० महिनामा जम्मा ३ लाख संकलन

काठमाडौं । खप्तड राष्ट्रिय निकुञ्जबाट सङ्कलन हुने राजस्वमा बर्सेनि कमी हुँदै गएको पाइएको छ । निकुञ्जले आयोजना गरेको सरोकार भएकासँगको समन्वय बैठकमा राजस्व सङ्कलन चुनौती बनेको बताइएको छ । चालु आर्थिक वर्ष २०८०र८१ को चैत मसान्तसम्म ३ लाख ३६ हजार १० मात्रै राजस्व सङ्कलन भएको निकुञ्जका कार्यालय प्रमुख सरोजमणि पौडेलले जानकारी दिए । उनका अनुसार…