काठमाडौं । नेपाल धितोपत्र बोर्डले चालु आर्थिक वर्ष २०७७(७८ को धितोपत्र तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रम आज सार्वजनिक गर्ने भएको छ । बोर्डले कोभिड सिर्जित परिवेशमा भर्चुअल माध्यमबाट धितोपत्र तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रम ल्याउने जानकारी गराएको हो । बोर्डको सूचनामा साउन ४ गते दिउँसो ३ बजे वेबिनार तथा बोर्डको आधिकारीक…