काठमाडौं । नारायणगढ मुग्लिन सडकखण्ड अन्तर्गतको चारकिलोमा पहिरो जाँदा सडकखण्ड पुर्ण रुपमा अवरुद्ध भएको छ । सोमबार बिहान उक्त सडकखण्डमा पहिरो गएको हो । नारायणगढ मुग्लिन सडकखण्ड आयोजनाका अनुसार पानी परिरहेको र पहिरो खस्ने क्रम जारी भएकाले सडकखण्ड सुचारु गर्न दिनभर लाग्नेछ । त्यसका लागि आयोजनाले यात्रुहरुलाई बैकल्पिक सडकको प्रयोग गरी आवतजावत गर्न आग्रह गरेको…