Logo

मणिराम पोखरेल प्रभु बैंकको डेपुटी सीईओमा नियुक्त, बैंकिङ क्षेत्रमा तीन दशकको अनुभव

काठमाडौं । प्रभु बैंकले डेपुटी प्रमुख कार्यकारी अधिकृतमा मणिराम पोखरेललाई नियुक्त गरेको छ । पोखरेललाई बैंक सञ्चालक समितिले साउन १ गतेदेखी लागू हुनेगरी डेपुटी सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । पोखरेलको बैंकिङ क्षेत्रमा तीन दशक अनुभव छ । समृद्धि विकास बैंक प्रभु विकास बैंकमा गाभिएपछि पोखरेलले प्रभु बैंकमा दोस्रो पोजिसनमा कार्य गर्दै आइरहेका थिए…