Logo

एकै दिन तोलामा १५ सयले बढ्दा सुनको मूल्यमा नयाँ रेकर्ड, ९४ हजारमा कारोबार

काठमाडौं । सुनको मूल्यले नया रेकर्ड कायम गरेको छ । बुधबारका लागि नेपाली बजारमा सुनको मूल्य तोलाको ९४ हजार रुपैयाँ कायम गरिएसँगै सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको हो । मंगलबार प्रतितोला ९२ हजार ५ सयमा कारोबार भएको सुन एकैदिन १५ सय रुपैयाले बढेको हो । कोरोना पछिको लकडाउनका कारण विश्व बजारमै सुनको मूल्य उच्च…