Logo

पशुपति सहकारीले बृहत मर्जर अभियान संचालन गर्ने, मर्जर गर्न ईच्छुक सहकारीलाई सहजीकरण

काठमाडौं । पशुपति सेभिङ एण्ड क्रेडिट को–अपरेटिभले सहकारी–सहकारी बीच बृहत एकीकरण अभियान संचालन गर्ने भएको छ । कम्पनीले ७७ जिल्ला र ७ सय ५३ स्थानीय तहका संस्थाहरुलाई समेटेर नेपालकै नमुना सहकारी संस्था निर्माण गर्ने लक्ष्यसहित बृहत एकीकरण अभियान संचालन गर्न लागेको हो । बृहत एकीकरण संचालन गर्नका लागि पशुपति सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लि. ले…