Logo

गत आर्थिक बर्ष नेपालको आर्थिक वृद्धिदर १.८ प्रतिशतमा सिमित, चालु आवमा भने बढ्ने

काठमाण्डौ । विश्व बैंकले गत आर्थिक बर्ष नेपालको आर्थिक वृद्धिदर जम्मा १ दशमलव ८ प्रतिशतमा सीमित हुने बताएको छ । बिहीबार आयोजित भिडियो कन्फ्रेन्समार्फत सार्वजनिक गरिएको नेपाल डेभलपमेन्ट अपडेट २०२० मा गत बर्ष नेपालको आर्थिक वृद्धिदर खुम्चिएर १ दशमलव ८ प्रतिशतमा पुग्ने उल्लेख छ । विश्व बैंकले यसअघि नेपालको आर्थिक वृद्धिदर १ दशमलव ५ देखि…