Logo

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ सङ्क्रामक तर कम घातक, दीर्घरोगीलाई सतर्कता अपनाउन सुझाव

काठमाडौं । नेपालमा शुक्रबार देखिएको कोरोना भाइरसको नयाँ सब भेरियन्ट ‘केपी’ सङ्क्रामक भए पनि कडा खालको नभएको बताइएको छ । सरुवा रोग विशेषज्ञ डा.सागरराज भण्डारीले अहिले देखिएको नयाँ भेरियन्ट मानिसमा चाँडो सरे पनि घातक नभएको बताए। रष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले कोरोना भाइरस सङ्क्रमितमध्ये ४२ जना व्यक्तिको ‘जिन सिक्वेन्सिङ’ गर्दा ‘केपी।१’ ‘केपी।२’ ‘केपी।३’ र ‘केपी।४’ पुष्टि भएको…