काठमाडौं । एक जर्मन पशु चिकित्सा विश्वविद्यालयले गरेको अध्ययन अनुसार केही दिनको तालिमसहित कुकुरले कोरोनाभाइरस संक्रमित मानिस पहिचान गर्न सक्ने दाबी गरेको छ । जर्मनीका सशस्त्र सेनाका आठ कुकुरलाई एक हप्ता दिइएको तालिममा यो कुरा ९४ प्रतिशत सफल देखिएको पशु चिकित्सा विश्वविद्यालय हनोवरले नेतृत्व गरेको पायलट प्रोजेक्टले जनाएको छ । अन्वेषकहरूले कुकुरलाई एक हजार भन्दा…