Logo

गरिमा विकास बैंकले ल्यायो ग्राहकलाई थप सुविधा, अब अनलाइनबाटै खाता खोल्ने सकिने

काठमाडौं । गरिमा विकास बैंकले अनलाइन माध्यमबाट खाता खोल्न सक्ने गरी नयां ब्यवस्था सुरु गरेको छ । संसारको जुनसुकै स्थानबाट पनि अनलाइन माध्यमद्वारा गरिमा विकास बैंकमा खाता खोल्न सकिनेछ । अब विदेशमा रहेका सेवाग्राहीले आफै खाता खोली आफ्नै खातामा जम्मा हुनेगरी रकम पठाउन समेत सक्नेछन् । गरिमा विकास बैंकले काठमाण्डौं उपत्यकाभित्र १० वटा शाखा सहित…