Logo

अर्थमन्त्रीले आज आर्थिक सर्वेक्षण पेश गर्ने, संसद बैठक बस्दै

काठमाडौं । सङ्घीय संसदका दुवै सदनको बैठक आइतबार बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बोलाइएको छ भने राष्ट्रियसभाको बैठक दिउँसो सवा १ बजेका लागि बोलाइएको छ । दुवै बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल सकेर पारित गर्ने कार्यसूची रहेको छ । नीति कार्यक्रममाथिको छलफलको क्रममा उठेका प्रश्नको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जवाफ दिएपछि…