Logo

कस्तो छ आजको मौसम ? कहाँ-कहाँ छ वर्षाको सम्भावना ?

काठमाडौँ । नेपालमा स्थानीय वायु तथा भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । हाल गण्डकी र लुम्बिनी प्रदेश लगायत आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक देखि मौसम मुख्यतया सफा रहेको छ । गण्डकी प्रदेशको पहाडी भू(भागका थोरै स्थानहरुमा, लुम्बिनी प्रदेशको तराई भू-भागका एक(दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का…