Logo

फाइभजी परीक्षणका लागि पौने २ करोड खर्च, नतिजा शुन्य

काठमाडौं । नेपाल टेलिकमले नेपालमा फाइभ जी परिक्षणका लागि भन्दै हालसम्म झण्डै पौने २ करोड रुपैयाँ खर्च गरेपनि त्यसको नतिजा भने शुन्य देखिएको छ । कम्पनीले चालु बर्ष फाइभ जी प्रविधिको उपयोगिता परीक्षण गर्नको लागि १ करोड ८४ लाख ३८ हजार रुपैयाँ खर्च गरेतापनि फाइभ जी कार्यान्वयनको आवश्यकताको मूल्यांकनमा प्रभावकारी प्रगति नभएको हो । आईतबार…