Logo

सिजीको दशैँ र तिहार योजना, ‘नेपालकै अब्बल सीजीसंग खुसी डब्बल’अफर सार्वजनिक

काठमाडौं । सिजीले दशैँ र तिहारको अवसरमा ‘नेपालकै अब्बल सीजीसंग खुसी डब्बल’ स्किम सार्वजनिक गरेको छ । आफ्ना ग्राहकहरूको दशैँ तिहार थप उल्लासमय बनाउन लक्षित यस योजनाले प्रत्येक सिजीका सामानहरूको खरिदमा आकर्षक क्यासब्याक र पक्का उपहारहरू प्राप्त गर्न सक्नेछन् । यस योजना अन्तर्गत सिजी तथा सिजी मेरिडियाका सामानहरूको खरिदमा ६० हजार पाँच सय रुपैयाँसम्मको क्यासब्याक…