Logo

अस्तित्वमै नरहेका ३९ कम्पनीमा सरकारको १ अर्ब ८१ करोड लगानी, सम्पत्ति सरकारकारीकरण गर्न सुझाव

काठमाडौं । सरकारले अस्तित्वमै नरहेका ३९ संस्थामा सेयर र ऋण गरी १ अर्ब ८१ करोड रुपैयाँ बढी लगानी गरेको पाईएको छ । कुनै समय राम्रै चलेका तर, कालान्तरमा अस्तित्वमा नरहेका ३९ संस्थामा सरकारले ७६ करोड ९५ लाख रुपैयाँ सेयर तथा १८ संस्थानमा १ अर्ब ४ करोड ३० लाख रुपैयाँ ऋणसमेत गरी १ अर्ब ८१ करोड…