Logo

छ वटा महानगरमध्ये भरतपुरको बेरुजु सबैभन्दा कम, पाँच लाख १५ हजार रुपैयाँ मात्रै बेरुजु

काठमाडौं । छ वटा महानगरमध्ये भरतपुर महानगरको बेरुजु सबैभन्दा कम देखिएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८०को प्रतिवेदनमा भरतपुर महानगरको बेरुजु शुन्य जस्तै छ । कार्यालयको ६१औँ वार्षिक प्रतिवेदनमा महानगरको बेरुजु शून्य दशमलब ०१ प्रतिशत मात्रै छ । जुन रकमको हिसाबले पाँच लाख १५ हजार रुपैयाँ मात्रै हो । प्रतिवेदनअनुसार उक्त…