Logo

नेपाललाई सूचना प्रविधिको हब बनाईने, १० बर्षमा ३० खर्बको आइटीयोग्य उत्पादन निर्यात गरिने

काठमाडौं । सरकारले नेपाललाई सूचना प्रविधि हबको रुपमा विकास गर्ने घोषणा गरेको छ । आगामी आर्थिक बर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री बर्षमान पुनले यस्तो बताएका हुन् । यसका लागि सरकारले आगामी वर्षबाट सूचना प्रविधि दशक मनाउने भएको छ । यस क्रममा अर्थमन्त्री पुनले आगामी १० वर्षको अवधिमा ३० खर्बको निर्यात हुने व्यवस्था मिलाइने पनि बताएका…