Logo

सहकारी बचत रकम अपचलनसम्बन्धी छानविन समिति गठन, ३ महिनामा अध्ययन गरी प्रतिवेदन बुझाउने

काठमाडौं । सहकारीको बचत रकम अपचलनसम्बन्धी छानबिन गर्न संसदीय छानबिन समिति गठन भएको छ । मंगलबार एमाले सांसद सूर्यबहादुर थापाको संयोजकत्वमा ७ सदस्यीय ‘सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समिति’ गठन भएको हो । समितिमा एमालेकी सरिता भुसाल, कांग्रेसबाट ईश्वरी न्यौपाने र बद्री पाण्डे, माओवादीबाट लेखनाथ दाहाल, रास्वपाबाट शिशिर खनाल र राप्रपा ध्रुवबहादुर प्रधान…