Logo

बजेटले ल्याएन सेयर बजारमा रौनक, परिसुचक २१ अंकले घट्दा १९१ कम्पनीको सेयरमूल्यमा गिरावट

काठमाडौं । मंगलबार आगामी आर्थिक बर्षको बजेट प्रस्तुत भएपनि त्यसले सेयर बजारमा प्रभाव नपारेको देखिएको छ । लगानीकर्ताहरुले बजेटमार्फत सेयर बजारका केहि समस्याहरु हट्ने आशा गरेपनि सोही अनुसार नभएपछि बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) उच्च अंकले घट्न पुगेको छ । बुधबार बजार २३.८१ अंकले घट्दै २०८९.४२ को विन्दुमा झरेर रोकिएको छ । यसअघि २१ सय…