Logo

सुर्खेतबाट कालिकोट जाँदै गरेको जीप दुर्घटना, चार जनाको मृत्यु

काठमाडौं । सुर्खेतमा जीप दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ । सुर्खेतबाट कालिकोट जाँदै गरेको जीप आज (बिहीबार) बिहान दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । सुर्खेत–दैलेख सडकखण्डअन्तर्गत वीरेन्द्रनगर नगरपालिकास्थित रातानाङ्गला नजिक भे १ च २५६० नम्बरको बोलेरो जीप दुर्घटनामा परेको हो । जीप सडकबाट ३ सय मिटर तल खसेको छ…