Logo

नेप्सेको निरन्तर ओरालो यात्रा, कारोबार रकम पनि खुम्चिँदै

काठमाडौं । साताको दोस्रो दिन सोमबार पनि नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक ओरालो लागेको छ । दशैं विदापछि गत बुधबार खुलेको नेप्से सोहीदिन ४१ अंकले उकालो लागेपनि त्यसयता भने ओरालो यात्रा समाएको छ । गत बिहीबार सामान्य अंकले ओरालो लागेको नेप्से परिसुचक यो साताको पहिलो दिन आईतबा (हिजो) पनि ४ दशमलव ७२ अंकले घटेको थियो…