काठमाडौं । मंगलबार नेपालमा सुनको मूल्य प्रतितोला प्रतितोला ४ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा नेपालमा मंगलबार सुनको मूल्यमा ४ सय रुपैयाँको वृद्धि भएको हो । महासंघका अनुसार सोमबार प्रतितोला ९५ हजार रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै ९५ हजार ४ सय रुपैयाँ पुगेको हो । यस्तै मंगलबार…