Logo

प्रतितोला ९ सय रुपैयाँले बढ्यो सुनको मूल्य, ९६ हजार ३ सयमा कारोबार हुँदै

काठमाडौं । बुधबार नेपालमा सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९५ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको सुन बुधबार बढेर प्रतितोला ९६ हजार ३ सय रुपैयाँमा पुगेको हो । पछिल्लो समय उत्तारचढावका बीच रहेको सुनको मूल्य कहिले बढ्ने र कहिले घट्ने क्रम जारी छ ।…