Logo

नेपालमा कोरोना परीक्षणमा निजी ल्यावको लापरबाही, कोरोना परीक्षणको वास्तविक रिपोर्टमात्रै दिन निगमको आग्रह

काठमाडौं । नेपाल वायुसेवा निगमले कोरोना परिक्षण गर्ने ल्याबहरुलाई वास्तविक रिपोर्ट दिन आग्रह गरेको छ । निगमले केही साता अघि हंगकंगको उडानमा नेगेटिभ रिपोर्ट आएका यात्रु लिएर उता पोजेटिभ देखिएपछि ल्यावहरुलाई अझै सजग रहन आग्रह गरेको हो । पछिल्लो समय नेपालमा रिपोर्ट नेगेटिभ देखिने तर विदेशमा पुनः परिक्षण गर्दा पोजेटिभ देखिने समस्या आएपछि निगम तथा…