काठमाडौं । चौतारा साँगाचोकगढी नगरपालिका र नेपाल बैंक लिमिटेडबीच बैंकको केन्द्रीय कार्यालय काठमाडौँमा बुधबार दुई प्रतिशत ब्याजदरमा उपलब्ध हुने ‘सहुलियतपूर्ण कर्जा’का लागि सम्झौता भएको छ ।नेपाल बैंक लिमिटेड केन्द्रीय कार्यालयका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीको कार्यालयमा एक कार्यक्रम आयोजना गरी चौतारा साँगाचोकगढी नगरपालिका नगर प्रमुख अमानसिं तामाङ, उपप्रमुख जानुका पराजुली, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पाण्डे,…