काठमाडौं । नेपालमा बिहीबार थप २ हजार ३ सय ६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप उक्त संख्यामा संक्रमित थपिएका हुन् । यो सँगै अहिलेसम्म नेपालमा संक्रमण हुनेको संख्या ३८ हजार ९ सय ५२ पुगेको छ। यस्तै पछिल्लो २४ घण्टामा ३ हजार ३८ जना निको…