Logo

बाह्रबिसे-तातोपानी सडक स्तरोन्नतिका लागि चीन तयार छ : चिनियाँ राजदूत

काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत छन सङ्ले बाह्रबिसे–तातोपानी सडकखण्डको स्तरोन्नतिका लागि चीन तयार रहेको बताएका छन्। मितेरी पुलसम्म पुग्ने सडक र नाका व्यवस्थापनबारे चिनियाँ राजदूतका पदाधिकारीसहित तातोपानी भन्सार कार्यालयमा बुधबार बेलुका भएको सर्वपक्षीय छलफलमा राजदूत छनले उक्त सडक स्तरोन्नति गर्न चीन तयार रहेको बताएका हुन्। नेपालले पनि सडक सुधारका लागि बजेट विनियोजन गरेको सन्दर्भमा…